NEWS 1 2 3 4 5 6 ... »
मेन्छ्यायेम गाउँपालीकामा लगाएको मकै बाली असिना पानीले नस्ट
Added on: 2018-05-30 15:02:00
जेठ १५‍,तेह्रथुम/ मेन्छ्यायेम गाउँपालीका वार्ड न ४ ५ र ६ का सयौ रोपनी जग्गामा लगाएको मकै बाली असिना पानीले नस्ट
गणतन्त्र दिबशको अबसरमा जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीलाइ आममाफी
Added on: 2018-05-30 14:41:08
जेठ १५/ तेह्रथुम, गणतन्त्र दिबशको अबसरमा जेठ १५ गते जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीहरु आममाफी पाई निस्कीएका छन् । राम्रो आचारण भएका मध्ये ७ जना गणतन्त्रको अबसरमा आममाफी
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
Added on: 2018-05-23 16:14:08
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
जन्म दिनको दिन विद्यार्थीलाई विद्यालय पोषाक प्रदान
Added on: 2018-05-21 14:33:34
जेठ ६,तेह्रथुम / म्याङलुङ्ग नगरपालिका २ निवासी अर्जुन ढुङ्गानाले आफ्नो जन्म दिनको दिन एक जना विद्यार्थीलाई विद्यालय पोषाक प्रदान गर्नुभएको छ । आफ्नो ३९ औं
आफ्नै गाँउठाँउमा आर्ट सेन्टर सञ्चालन गरेर मनग्गै आम्दानी
Added on: 2018-05-20 15:51:39
जेठ ५, तेह्रथुम/ युवाहरु बैदेशिक रोजगारीका लागि बिदेश जानेक्रम नरोकिए पनि केहि युवाहरु भने आफ्नै गाउ, ठाँउमा स्वरोजगार बनेर मनग्गै आम्दनी गरिरहेका छन् । मनग्गै आम्दानी गर्ने युवाहरु मध्ये
निशुल्क पुरुष बन्ध्याकरण शिबिरमा ३ जनाले सेवा लिए
Added on: 2018-05-20 15:31:35
जेठ ५, तेह्रथुम / लालीगुराँस नगरपालिकाको बसन्तपुरमा जिल्ला अस्पताल तेह्रथुमले आयोजना गरेको निशुल्क पुरुष बन्ध्याकरण शिबिरमा जेठ ५ गते ३ जनाले सेवा लिएका छन् । जिल्ला अस्पतालको बिभिन्न क्षेत्रमा आयोजना गरिरहेको
स्थानीय बिपत व्यावस्थापन सम्बनधी दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु
Added on: 2018-05-17 15:42:22
जेठ २, तेह्रथुम / आठराईको सक्रान्ती बजारमा स्थानीय बिपत व्यावस्थापन सम्बनधी दुई दिने अभिमुखिकरण कार्यक्रम जेठ २ गते सुरु भएको छ । स्थानीय त्रिमोहन मावीको हलमा आयोजित कार्यक्रममा बिपत्तीका अवस्थाहरु,
प्रदेश स्तरिय चित्रकला प्रतियोगीतामा स्मृती थेगुवा लिम्बु बिजयी
Added on: 2018-05-17 15:21:11
जेठ २, तेह्रथुम / म्याङलुङ नगरपालिको जिरिखिम्तीमा रहेको आईडियल एकेडेमी सेकेन्डरी बोडिङ स्कुलको कक्षा १० मा अध्ययनरत छात्रा स्मृती थेगुवा लिम्बु प्रदेश स्तरिय चित्रकला प्रतियोगीतामा प्रथम हुनुभएको छ । प्रदेश नम्बर १ को बिराटनगरमा
रत्नमायाको शब २६ घण्टापछि आफन्तले बुझ्ने भए
Added on: 2018-05-08 21:16:49
बैशाख २५, तेह्रथुम / जिल्ला अस्पताल तेह्रथुममा उपचारको अभावमा मृत्यु भएकी रत्नमायाको शव आफन्तले २६ घण्टापछी बुझ्ने सहमती जनाएकाछन् । दुईदिन सम्म अस्पतालको बेडमा बेवारिसे अवस्थमा रहेको मृतक रत्नमायाको शव स्थानीय प्रशासन र पिडितपक्षबीच पटक पटक भएको
तेह्रथुम अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको मृत्यु,अवस्था तनाबग्रस्त
Added on: 2018-05-08 09:23:22
तेह्रथुम, २५ बैशाख । तेह्रथुम जिल्ला अस्पतालमा प्रसुति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका आठ, आम्बुङकी ३५ वर्षे रत्नमाया मगरको ज्यान गएको हो ।
ऐतिहासिक चोत्लुङ पार्कको उद्धघाटन
Added on: 2018-05-02 07:44:08
बैशाख १८ तेह्रथुम / लालीगुराँस नगरपालिकाले जिल्लामै पहिलो पटक लिम्बुजातीको सस्कृती र परम्परा झल्कीने अन्र्तराष्ट्रिय स्तरको अनुसन्धान केन्द्र चोत्लुङ पार्क निर्माण गरेको छ । सास्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उदेस्यले लालिगुराँस नगरपालिकाले ऐतिहासिक
चेम्जोङद्धारा कम्प्युटर कक्षा सञ्चालनका लागि आर्थिक सहयोग प्रदान
Added on: 2018-05-02 07:16:30
तेह्रथुम,बैशाख १८ (मेन्छ्यायेम)/ समाजसेबी तथा गितकार ईन्दीरा चेम्जोङले धनकुटाको राजारानीमा रहेको पुन्य माध्यमीक बिद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि आर्थिक सहयोग गरेकी छिन् । बिद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि चेम्जोङले
छथर गाउँपालिकाको केन्द्र सुक्रबारेमा शिबिर सञ्चालन
Added on: 2018-05-01 08:21:28
बैशाख,१८ तेह्रथुम नागरिकता नहँुदा बिभीन्न सेवा सुबिधा लिनबाट बञ्चित हुनुभएका छथर गाउपालिका सुदापका कुलमान लिम्बुले ७२ बर्षको वृद्धावस्थामा गाउँबाटै नागरिकता पाएका छन् । शारिरीक रुपमा अशक्त, रहेका उनी जिल्ला सदरमुकाम पुग्ने खर्च नहुँदा
यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी समुदाय स्तरको अभिमुखिकरण कार्यक्रम सम्पन्न
Added on: 2018-05-01 08:00:56
बैशाख,१८ तेह्रथुम / लालीगुरास नगरपालिका ८ साबिक सोल्माको मेघामा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी समुदाय स्तरको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय गोैरी शंकर आधारभुत बिद्यालयको हलमा आयोजित कार्यक्रममा यौन
खानेपानी अभाबका कारण आधा रातमै पानी भर्न धारा धारामा
Added on: 2018-04-30 16:18:45
बैशाख १६, तेह्रथुम / छथर गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रका स्थानीयहरु खानेपानी अभाबका कारण आधा रातमै पानी भर्न धारा धारामा पुग्ने गरेका छन । जलबायु परिवर्तन सँगै गाउँ गाउँमा भएका मुहानहरु सुक्दै गए पछि खानेपानी अभाबको समस्याले बर्षेनी
चेम्जोङद्धारा कम्प्युटर कक्षा सञ्चालनका लागि आर्थिक सहयोग
Added on: 2018-04-30 16:19:00
बैशाख १६,तेह्रथुम/ समाजसेबी तथा गितकार रेडियो मेन्छ्यायेमका सेयर सदस्य ईन्दीरा चेम्जोङले धनकुटा राजारानीमा रहेको पुन्य माध्यमीक बिद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि आर्थिक सहयोग गर्ने हुनु भएको छ । बिद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि चेम्जोङले
आठराई गाउँपालिकामा एकै साता दुई स्थानमा डिप बोरीङबाट खानेपानी निकालियाे
Added on: 2018-04-28 09:03:14
बैशाख १४, तेह्रथुम / खानेपानीको चरम समस्या रहेकोे आठराई गाउँपालिकामा एकै साता दुई स्थानमा डिप बोरीङबाट खानेपानी निकालिएको छ । खानेपानीको समस्यालाई समाधान गर्न गाउँपालिकाको केन्द्र संक्रान्तिबजार
शिक्षक र बिद्यार्थी खुल्ला चौर, जंगलमा सौच गर्न बाध्य
Added on: 2018-04-28 08:52:23
बैशाख १४, तेह्रथुम / फेदाप गाउपालिका एक सिम्ले मैनताप्पामा रहेको वालमकर मावीमा खानेपानीको समस्या रहेको छ । पिउने पानीको अभावका कारण बिद्यालयका शिक्षक र बिद्यार्थीहरुले घरबाटै बोत्तलमा पानी बोकेर ल्याउनु पर्ने अवस्था रहेको बिद्यालयका शिक्षक रमेश रिजालले
साउदी अरबमा साेल्माका ३२ बर्षिय कुमार श्रेष्ठको निधन
Added on: 2018-04-27 22:01:24
बैशाख, १४ तेह्रथुम / तेह्रथुम जिल्ला लागिगुराँस नगरपालिका वडानम्बर ८ साबिक सोल्मामा जन्मभई बैदेसिक रोजगारीका लागि साउदी अरब पुग्नु भएका ३२ बर्षिय बाल कुमार श्रेष्ठको बैशाख १३ गते राती सडक दुर्घटनामा साउदीमा निधन
जिरिखिम्तीमा बन्ने बृद्धबृद्धा बिश्राम भवनको सिलन्यास गरियो
Added on: 2018-04-05 12:53:10
२१ चैत तेह्रथुम म्याङलुङ नगरपालिकाको जिरिखिम्तीमा बन्ने बृद्धबृद्धा बिश्राम भवनको चैत २१ गते सिलन्यास गरिएको छ । म्याङलुङ नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको बृद्धबृद्धा बिश्राम भवनको
समाचार
मेन्छ्यायेम गाउँपालीकामा लगाएको मकै बाली असिना पानीले नस्ट
जेठ १५‍,तेह्रथुम/ मेन्छ्यायेम गाउँपालीका वार्ड न ४ ५ र ६ का सयौ रोपनी जग्गामा लगाएको मकै बाली असिना पानीले नस्ट
added on 2018-05-30 15:02:00
गणतन्त्र दिबशको अबसरमा जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीलाइ आममाफी
जेठ १५/ तेह्रथुम, गणतन्त्र दिबशको अबसरमा जेठ १५ गते जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीहरु आममाफी पाई निस्कीएका छन् । राम्रो आचारण भएका मध्ये ७ जना गणतन्त्रको अबसरमा आममाफी
added on 2018-05-30 14:41:08
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08