News

शिक्षक र बिद्यार्थी खुल्ला चौर, जंगलमा सौच गर्न बाध्य

    फेदाप गाउपालिका एक सिम्ले मैनताप्पामा रहेको वालमकर मावीमा खानेपानीको समस्या रहेको छ । पिउने पानीको अभावका कारण बिद्यालयका शिक्षक  र बिद्यार्थीहरुले घरबाटै बोत्तलमा पानी बोकेर ल्याउनु पर्ने अवस्था रहेको बिद्यालयका शिक्षक रमेश रिजालले जानकारी दिनुभयो । खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको एक बर्ष बितिसक्दा पनि पानीको अभावका कारण बिद्यालयका शिक्षक र बिद्यार्थीले भने खुल्ला चौर वा जंगलमा सौच गर्नुपर्ने बाध्यता रहेको शिक्षक पुण्य प्रसाद भट्टराईले बताउनुभयो । खुल्ला सौचका कारण बिद्यालय वरिपरीको वातावरण नै दुर्गन्धित भएको शिक्षक अभिभावक संघका अध्यष नेत्र बहादुुर धतानीले जानकारी दिनुभयो । 
 
समाचार
क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङद्धारा आर्थिक सहयोग
साउन ७,तेह्रथुम/ फेदाप गाउँपालिका वार्ड न।४ साबिक सम्दु गाबिस वार्ड न. ८ बस्ने क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभाबका कारण उपचारमा समस्या
added on 2018-07-24 07:49:31
१० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण
साउन ७,तेह्रथुम /म्याङलुङ नगरपालिका वडानम्बर ९ हलिमेलाका १० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण गरिएको छ । जिल्ला युवा समितिको आर्थिक सहयोगमा स्थानीय १० जनायुवाहरुलाई
added on 2018-07-24 07:31:16
निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र
साउन ६ तेह्रथुम / म्याङलुङ नगरपालिका वडानम्बर ५ माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र भएको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने
added on 2018-07-23 07:48:37