News

साउदी अरबमा साेल्माका ३२ बर्षिय कुमार श्रेष्ठको निधन

  तेह्रथुम जिल्ला लागिगुराँस नगरपालिका वडानम्बर ८ साबिक सोल्मामा जन्मभई बैदेसिक रोजगारीका लागि साउदी अरब पुग्नु भएका ३२ बर्षिय बाल कुमार श्रेष्ठको बैशाख १३ गते राती सडक दुर्घटनामा साउदीमा निधन भएको छ । कम्पनीबाट कोठा फर्किन्दै गर्दा पछाडीबाट आई रहेको गाडीले ठक्कर दिएर घटना स्थलमै मृत्यू भएको साउदी बाट प्रकास संग्रौलाले जानकारी दिनु भएको छ ।
 
घटना पछि श्रेष्ठको सबलाई अस्पतालमा राखिएको छ । सब नेपाल ल्याउनका लागि पहल सुरु भई सके पनि अझै एक हप्ता लाग्ने साउदीबाट प्रकास संग्रौलाले बताउनुभयो । सोल्मा बस्ने होम बहादुर श्रेष्ठका माईला छोरा बाल कुमार श्रेष्ठको दुई छोरी र श्रीमति रहेका छन् । श्रेष्ठको निधनले गाउँ सोकमा डुबेको छ । उनको निधनले परिवार स्तब्ध भएका छन् ।
 
समाचार
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08
जन्म दिनको दिन विद्यार्थीलाई विद्यालय पोषाक प्रदान
जेठ ६,तेह्रथुम / म्याङलुङ्ग नगरपालिका २ निवासी अर्जुन ढुङ्गानाले आफ्नो जन्म दिनको दिन एक जना विद्यार्थीलाई विद्यालय पोषाक प्रदान गर्नुभएको छ । आफ्नो ३९ औं
added on 2018-05-21 14:33:34
आफ्नै गाँउठाँउमा आर्ट सेन्टर सञ्चालन गरेर मनग्गै आम्दानी
जेठ ५, तेह्रथुम/ युवाहरु बैदेशिक रोजगारीका लागि बिदेश जानेक्रम नरोकिए पनि केहि युवाहरु भने आफ्नै गाउ, ठाँउमा स्वरोजगार बनेर मनग्गै आम्दनी गरिरहेका छन् । मनग्गै आम्दानी गर्ने युवाहरु मध्ये
added on 2018-05-20 15:51:39