News

चैते दशैको अबसरमा चैत ११ गते जलजलेमा केलाङ प्रतियोगीता सञ्चालन हुने

 प्याबसन केन्द्रिय अध्यक्ष सम्बाहाङफेको अगुवाईमा चैते दशैको अबसरमा चैत ११ गते जलजलेमा केलाङ प्रतियोगीता समेत सञ्चालन हुने भएको छ । स्थानीय स्तरमा रहेको सस्कृतीलाई जगेर्ना गर्नका लागि फेदाप गाउपालिकामा पहिलो पटक केलाङ प्रतियोगीताको आयोजना गर्न लागिएको स्थानीय मुन्धुमबिद् हस्त बहादुर लिम्बुले बताउनुभयो ।
 
उँहाका अनुसार गाँउघरमा रहेको सीप र परम्परालाई पुस्ता हस्तान्तरण गर्न नसक्दा बिभिन्न सीपहरु लोप हुदै गएकोले यो केलाङ प्रतियोगिताले युवा पुस्तामा सीप सिक्न सहज हुने स्थानीय जानकारहरुले बिश्वास लिएका छन् । लिम्बुजातीहरुले नाच्ने एक प्रकारको नाचलाई केःलाङ अर्थात च्याब्रुङनाच भनिन्छ । यो नाच लिम्बुसमुदायमा सुभकार्यमा नाचिने गरिन्छ । केलाङ प्रतियोगीतामाको रेडियो मेन्छ्यायेमले प्रत्यक्ष प्रशारण गर्नेछ । कार्यक्रममा राष्ट्रिय कलाकार यासेली योङहाङ र मनु नेम्बाङको सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
समाचार
क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङद्धारा आर्थिक सहयोग
साउन ७,तेह्रथुम/ फेदाप गाउँपालिका वार्ड न।४ साबिक सम्दु गाबिस वार्ड न. ८ बस्ने क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभाबका कारण उपचारमा समस्या
added on 2018-07-24 07:49:31
१० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण
साउन ७,तेह्रथुम /म्याङलुङ नगरपालिका वडानम्बर ९ हलिमेलाका १० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण गरिएको छ । जिल्ला युवा समितिको आर्थिक सहयोगमा स्थानीय १० जनायुवाहरुलाई
added on 2018-07-24 07:31:16
निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र
साउन ६ तेह्रथुम / म्याङलुङ नगरपालिका वडानम्बर ५ माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र भएको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने
added on 2018-07-23 07:48:37